रास्वपाका संसदहरूकाे अमर्यादित हर्कत, कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मर्यादा विपरितकाे पाेसाक लगाएर संसद बैठकमा प्रवेश गरेको भन्दै कारबाहीको माग गरेका छन् ।
रास्वपाका संसदहरू मंगलबारको बैठकमा निलो रिबन गलामा भिरेर संसद् बैठकमा सहभागी भएका थिए । घिमिरेले अमर्यादित पोसाक लगाउन नपाइने संसदकाे नियमावलीमा उल्लेख भएकाे बताए । निलो पोसाक भिरेर आएको भन्दै सभामुख देवराज घिमिरेको घिमिरेले ध्यानाकर्षण गराए ।
रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् बैठकमा सहभागी छन् ।
Published : Tuesday, 2025 June 17, 2:40 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया