सभापति देउवाद्वारा पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् ।
सभापति देउवाले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बोलाएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा आर्थिक वर्षको बजेट, पछिल्लो राजनीतिक अवस्था, पार्टी संगठन लगायतका विषयमा छलफल हुनेछ ।
Published : Friday, 2025 June 13, 9:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया