भण्डारीको सक्रियताले एमालेभित्र खैलाबैला, ओली सतर्क
काठमाडौं । राज्यकाे सेवासुविधा लिएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेकाे राजनीतिमा हस्तक्षेप गर्न थालेकी छिन् ।
माेरङ, झापा लगायतका जिल्लामा भण्डारीले आफूलाई सक्रिय बनाएकी छिन् । पूर्वराष्ट्रपतिकाे हैसियतले प्राप्त गरेकाे सेवा, सुविधा भण्डारीले प्रयाेग गरेर एमालेमा सक्रिय भएपछि प्रश्न उठेका बेला एमालेभित्रै विराेभ भएको छ ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले भण्डारीकाे पक्षमा नखुल्न निर्देशन समेत दिइसकेका छन् । भण्डारी एमालेकाे राजनीतिमा सक्रिय भएपछि ओलीकाे मनमा चिसाे पसेकाे हुन सक्छ ।
भण्डारी एमालेमा गुट निर्माणमा लागेकी छिन् । उनले नेताहरूसंग नियमित भेट भइरहेका छन् । उनले आफू निकटका नेताहरूलाई जिल्ला दौडाहामा खटिएकी छिन् ।
Published : Monday, 2025 June 9, 7:57 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया