सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौं । संसदकाे गतिरोध अन्त्यका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ बुढानिलकण्ठस्थित निवासमा देउवा र दाहालबीच छलफल भएको हाे । भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।
सभापति देउवाले संसदकाे गतिरोध अन्त्यका लागि अध्यक्ष दाहालसंग आग्रह गरेका छन् । दाहालले देउवाको प्रस्तावमा सकारात्मक जवाफ दिएको बुझिएको छ ।
Published : Sunday, 2025 June 8, 12:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया