लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा मौला र संकल्प पूजा
मसुरिया । लुम्बिनी प्रदेश प्रहरी, दाङका प्रहरी प्रमुख (डीआईजी) दानबहादुर कार्कीले मौलापूजा गरेका छन् ।
शनिबार कार्कीले चैते दशैंको शुभ अवसरमा मौलो पूजा सम्पन्न गरेका हुन् । प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैत्राष्टमी (चैते दशैं)को शुभ अवसरमा कार्कीले मौलोको पूजाअर्चना तथा सङ्कल्प पूजा आरधना समेत गरिएको प्रहरीले जनाएको छ ।
पूजा कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूले मन्दिरको परिक्रमा गरी कार्यक्रम सम्पन्न गरेका छन् ।
Published : Saturday, 2025 April 5, 11:13 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया