ज्ञानेन्द्र शाहका मतियारहरूले हिंसा गरेको स्थानबाट युवा संघको मोटरसाइकल र्याली
काठमाडौं । एमालेले पूर्वराजा ज्ञानेन्द्र शाह निर्देशनमा सडकमा उत्रिएका मतियारहरूको गतिविधिविरुद्ध काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ ।
सोमबार काठमाडौंको तीनकुनेमा एमालेको भ्रातृ संगठन युवा संघको अगुवाइमा एमालेले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली आयोजना गरेको हो ।
मोटरसाइकल र्यालीका सहभागीहरूले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन लगायतका नारा लगाएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा उनका मतियारहरूले हिंसात्मक प्रदर्शन गरेको स्थान तीनकुनेबाट युवा संघले मोटरसाइकल र्याली निकालेको थियो ।
Published : Monday, 2025 March 31, 8:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया