पूर्णकालीन सदस्यता वितरण गर्ने कपिलवस्त तरुण दलकाे निर्णय, जिम्मेवारी बाँडफाँट
तौलिहवा । नेपाल तरुण दल कपिलवस्तुले पूर्णकालीन सदस्यता वितरणको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।
मंगलबार कपिलवस्तुमा बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले केन्द्रको निर्देशन र परिपत्रअनुसार पूर्णकालीन सदस्यता वितरणको कामलाई तोकिएको समयभित्र पूरा गर्ने निर्णय गरेको हो ।
पाचौं महाधिवेशनको तयारीका लागि पूर्णकालीन सदस्यता बितरणको काम आ–आफ्नो ठाउँबाट सबैले जिम्मेवारीअनुसार पूरा गर्न जिम्मेवारी बाँडफाँट समेत भएको छ ।
बैठकमा तरुण दलका केन्द्रीय सदस्यद्वय तिलक थापा र राजन आलेका साथै जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय कार्यसमितिहरूको समेत उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2025 March 25, 4:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया