मेलम्चीमा मुख्यमन्त्री लामाले बोलाए कांग्रेसका सांसदहरूकाे बैठक

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सिन्धुपाल्चोकको मेलम्चीमा बस्न लागेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीयय दलका नेता बहादुरसिंह लामाले संसदीय दलको बैठक मेलम्चीमा राखेका हुन् । बैठक चैतको ७ गते बस्ने कांग्रेस बागमती प्रदेशका एक सांसदले बताएका छन् ।
बैठकको एजेण्डाका विषयमा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लामाले केही भनेका छैनन् । नयाँ बजेट आउन लागेको र सरकारको कामको समीक्षा लगायतका विषयमा छलफल हुन सक्ने ती सांसदले बताए ।
Published : Tuesday, 2025 March 18, 11:46 am
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया