महाराजगञ्ज नर्सिङ कलेजमा नेविसंघबाट विन्दु पोखरेको प्यानल प्रतिस्पर्धामा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महाराजगञ्ज नर्सिङ क्याम्पस, काठमाडौंमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सभापतिमा विन्दु पोखरेलको प्यानललाई प्रतिस्पर्धामा उतारेको छ ।
चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा नेविसंघले विन्दु पोखरेलको प्यानललाई मतदान गरेर विजयी बनाउन अपील गरेको छ । विन्दु पोखरेलको सचिवमा स्वस्तिका तिवारी र कोषाध्यक्षमा विनु भुर्तेलले उम्मेदवारी दिएका छन् ।
सदस्यहरूमा रोजिना कार्की, दुर्गा विष्ट, सुदीप साह, स्लेष्मा सुवेदी, निशा पराजुली, सुदीक्षया बराल, सरु महत, उचित सिंह, अमृता माली, तेजनी कुमारी, सनिला कार्की र शोभा शर्मा रहेको नेविसंघले जनाएको छ ।


Published : Sunday, 2025 March 16, 8:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया