कांग्रेसद्वारा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले भनेको छ, ‘काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा ५ जनाको निधन भएको घटनाप्रति कार्यसमितिको यो बैठक दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।’
‘दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ’, कांग्रेसले भनेको छ ।
Published : Wednesday, 2024 August 7, 9:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया