परराष्ट्रमन्त्री डा.राणासँग जर्मनीका राजदूत डा.थोमसद्वारा भेटवार्ता
काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थिट मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसी हितका विषयमा सम्वाद भएको छ ।
उनीहरुका बीच पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
Published : Tuesday, 2024 August 6, 9:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया