कांग्रेस नेता बस्नेतसँग मुख्यमन्त्री लामाद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसँग बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले भेटवार्ता गरेका छन् ।
सोमबार काठमाडौंको तीनकुनेस्थित नेता बस्नेतको निवासमा मुख्यमन्त्री लामाले भेट गरेका हुन् । भेटमा नेता बस्नेतले मुख्यमन्त्री लामालाई कार्यकालको शुभकामना र बधाई दिएका छन् ।
मुख्यमन्त्री बनेपछि लामाले कांग्रेसका नेताहरुलाई भेट गर्दै आएका छन् । बस्नेतले बागमती प्रदेशमा रहेको कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।
Published : Tuesday, 2024 August 6, 8:01 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया