रोल्पामा पहिरोले परिएर दुई जनाको मृत्यु
सुनछहारी । पहिरोले पुरिएर रोल्पा जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
सुनछहरी गाउँपालिका–४ कामिडाँडा बस्ने २४ वर्षीय देउसिङ कामीको कच्ची घर शुक्रबार राति पहिरोले पुरिदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर कामीको आमा ७० वर्षीया बसुना सुनार र छोरी ४ वर्षीया माया सुनारको मृत्यु भएको छ ।
पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिउरीमाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको छ ।
Published : Saturday, 2024 August 3, 6:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया