कांग्रेस नेता शाहद्वारा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनागसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार लखनउस्थित मुख्यमन्त्री आदित्यनाथको निवासमा कांग्रेसका नेता एवम् सांसद शाहले भेट गरेका हुन् । भेटमा दुई पक्षीय समस्या र बोर्डरमा देखिएको सुरक्षासम्बन्धी विषयमा छलफल भएको हो ।
कांग्रेस नेता शाहले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई बेलाबेला भेट गरेर दुई मुलुकको सम्बन्धका बारेमा परामर्श गर्दै आएका छन् ।
Published : Friday, 2024 August 2, 11:16 pm
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया