जिल्ला र उच्च अदालतका झण्डै एक सय न्यायाधीहरूको सरुवा
काठमाडौं । न्याय परिषदले ९१ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।
मंगलबार बसेको न्याय परिषदको बैठकले जिल्ला र उच्च अदालतका ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।
जिल्ला अदालतका ६५ र उच्च अदालतका २६ जना न्यायाधीशको सरुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।









Published : Tuesday, 2024 July 30, 8:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया