डा.राणासँग ब्रिटिश गोरखा सत्याग्रह समितिद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग बिटिश गोरखाको मागका विषयमा छलफल भएको हो ।
परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘उहाँहरूले ब्रिटिश गोरखाप्रति समान सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गर्नुभयो । बेलायतका लागि ब्रिटिश गोरखाहरूको ठूलो योगदान र बलिदान रहेकाले समानताका लागि पहल गर्ने प्रतिबद्धता मैले उहाँहरूसँग व्यक्त गरे ।’
Published : Monday, 2024 July 29, 10:55 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया