परराष्ट्रमन्त्री डा.राणा र ईयूकी राजदूत लोरेन्जोबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग ईयूकी राजदूत लोरेन्जोले भेट गरेर दुई पक्षीय हितका विषयमा परामर्श गरेकी हुन् ।
भेटमा नेपाल–ईयूको सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
Published : Friday, 2024 July 26, 10:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया