परराष्ट्रमन्त्री डा.राणा र ब्रिटिश राजदूतावासकी बर्डद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि ब्रिटिश दूतावासकी सुश्री पिप्पा बर्डले भेटवार्ता गरेकी छिन् ।
बिहीबार परराष्ट्र मन्त्रालयमा डा.राणासँग चार्ज डी अफेयर्स ए. बर्डले भेटवार्ता गरेकी हुन् ।
भेटमा नेपाल–बेलायत सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Thursday, 2024 July 25, 10:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया