वीपीले देखाएको परिकल्पनामा तरुण दल हिंडेको छ : अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वीपी कोइरालालाई स्मरण गर्दै हरेक पक्षबाट जनता सबल हुनु नै समाजवाद भएको बताएका छन् ।
आइतबार वीपी कोइरालालाई स्मरण गर्दै अध्यक्ष गुरुङले भने, ‘हरेक पक्षबाट जनता सबल हुनुनै समाजवादको मूल मर्म हो ।’
उनले वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद तरुणहरूले आदर्शको रुपमा लिइरहेको बताए ।
राष्ट्रको विकास र लोकतन्त्रको संरक्षणमा पूर्ण बफादार भएर नेपाल तरुण दल केन्द्रीय समिति एक भएर अघि बढिरहेको अध्यक्ष गुरुङले बताए ।
‘वीपी कोइरालाले परिकल्पना गरेको तरुण दलको सिङ्गो संगठन वहाँले देखाउनुभएको बाटोमा हिड्न तत्पर छ’, अध्यक्ष गुरुङले भने ।
Published : Sunday, 2024 July 21, 2:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया