कांग्रेस नेता बस्नेतद्वारा किसानहरूलाई कृषि औजारहरू हस्तान्तरण
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कृषकहरूलाई कृषि औजारहरू हस्तान्तरण गरेका छन् ।
मंगलबार सिन्धुपाल्चोकको चौतरा सांगाचोकगढी नगरपालिका वडा नम्बर १० द्वारा आयोजित कृषि औजार बितरण कार्यक्रममा नेता बस्नेतले कृषि औजारहरू हस्तान्तरण गरेका हुन् ।
पूर्वमन्त्री बस्नेतले कृषकहरूलाई मिनीटिलर(ट्याक्टर)–३५, ब्याट्री, स्प्रे औषधि छर्ने मेसिन–५० पिस, पिठो पिस्ने मिल मेसिन २१ पिस सोहि वडाका वडाध्यक्ष नीरबहादुर तामाङको रोहबरमा हस्तान्तरण गरेका हुन् ।




Published : Tuesday, 2024 July 2, 9:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया