श्री एयरलाइन्सको जहाजमा समस्या, रनवे नजिकबाट फर्कियो
काठमाडौं । श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङमा फर्काइएको छ ।
आइतबार बिहान काठमाडौंबाट धनगढी उड्न लागेको जहाजमा इन्धनको गन्ध आएपछि रनवे नजिकैबाट पार्किङमा फर्काएको हो ।
श्री एयरलाइन्सको आन्तरिक उडान कार्यालयका अनुसार फ्युलमा केही समस्या देखिएपछि आन्तरिक जाँच भइरहेको र परीक्षणपछि नियमित उडानमा जाने जनाएको छ ।
जहाजमा प्राविधिक परीक्षणपछि उडानको अनुमति दिइनेछ । बेलाबेला श्री एयरको जहाजमा समस्या देखिदै आएको छ ।
Published : Sunday, 2024 June 2, 9:34 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया