कांग्रेस नेता सिंह उपचारका लागि दिल्ली प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
शुक्रबार नेता सिंह नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सिंहले नियमित रुपमा उपचार गराउँदै आएका छन् । नेता सिंहसँग उनकी पत्नी सिर्जना सिंह पनि नयाँ दिल्ली गएकी छिन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूले नै राम्रो अस्पतालमा गएर थप उपचार गराउन सल्लाह दिएका थिए ।
Published : Friday, 2024 May 31, 7:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया