सचिवमा बढुवा र पदस्थापना तथा केही सचिवहरूको सरुवा
काठमाडौं । सरकारले नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणी सचिव पदमा तीन जना सहसचिवको बढुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई सचिव पदमा बढुवा गरी क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषदको सचिव र सर्वोच्च अदालतको रजिष्टार पदस्थापन गर्ने निर्णय गरेको छ ।
राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरू मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गरेको छ ।
Published : Friday, 2024 May 31, 6:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया