ठूलो संख्या प्रहरी हवल्दारहरूको बढुवा
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय बढवा समितिको सचिवालयले २२९ जना प्रहरी हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ ।
बिहीबार समितिले गरेको सिफारिस अनुसार हवल्दारहरूलाई वरिष्ठ हवल्दारमा बढुवाको सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा जीवनप्रसाद महतो परेका छन् । दोस्रोमा सुरेन्द्रबहादुर बुढा र तेस्रो नम्बरमा कलुबहादुर कुमाल बढुवा सिफारिसमा परेका छन् ।
बढुवा सिफारिसको सबैभन्दा पुछार २२९ नम्बरमा पदमबहादुर खड्का परेका छन् । महिलाबाट सविता बुढाथोकी, रेणु फुयाँल, मुनाकुमारी पाण्डे पनि प्रहरी हवल्दारबाट वष्ठि प्रहरी हवल्दारमा बढुवा भएका छन् ।









Published : Friday, 2024 May 31, 10:58 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया