प्रहरीका १५६ वरिष्ठ हवल्दारको असइमा बढुवा सिफारिस (नाम)
काठमाडौं । नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवाका लागि सिफारिस भएको छ ।
प्रहरी हेडक्वाटरबाट बुधबार जारी भएको सूचनामा बढुवा समितिको सिफारिसमा पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का रहेका छन् ।
दोस्रो नम्बरमा चन्द्रबहादुर गुरुङ र तेस्रोत नम्बरमा मोहसिंह ठगुन्ना रहेका असइ बढुवा सिफारिसमा परेका छन् ।
बढुवाको सिफारिसमा सबैभन्दा पुछार १५६ नम्बरमा कृष्णगोपाल परियार रहेका छन् ।






Published : Wednesday, 2024 May 29, 10:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया