बालेनद्वारा धनपति सापकोटाको राजीनामा स्वीकृत
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईजना नगर प्रहरी अधिकृतको राजीनामा स्वीकृत गरेको छ ।
शुक्रबार बसेको कार्यापालिका बैठकले नगर प्रहरी उपरीक्षक धनपति सापकोटा र नगर प्रहरी नायव उपरीक्षक रमेशराज बुढाथोकीले दिएको राजीनामा स्वीकृत गरेको छ ।
राजीनामा दिएका दुवै जना २०५७ साल फागुन ११ गते स्थायी नियुक्त भएका थिए ।
मेयरमा निर्वाचित भएसँगै बालेन साहले नगर प्रहरी उपरीक्षक सापकोटालाई हटाएर राजु पाण्डेलाई नगर प्रहरी प्रमुख बनाएका थिए ।
नगर प्रहरी प्रमुख रहेका बेला धनपति सापकोटा काठमाडौं महानगरपालिकाका सर्वसाधारणलाई निकै सताएर दुःख दिएका दिए । धनपति सापकोटालाई नगर प्रहरी प्रमुखबाट बालेनले हटाएपछि छिटफुट बाहेक सबैले स्वागत गरेका थिए ।
Published : Friday, 2024 May 10, 8:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया