पत्नी विगोगमा रहेका ‘भेलुबाजे’को निधन
प्यूठान । ‘भुलबाजे’को नामबाट सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका प्यूठानका मीनबहादुर बुढा मगरको निधन भएको छ ।
भेलुबाजेको उपचारका क्रममा बिहीबार जिल्ला अस्पताल विजुवारमा निधन भएको अस्पतालले जनाएको छ ।
भारतमा उपचारका क्रममा भेलुबाजेकी पत्नीको केही महिना अगाडि निधन भएको थियो । आर्थिक अवस्था कमजोर रहेका भेलुबाजेलाई सहयोग गर्नेहरू पनि थिए ।
Published : Thursday, 2024 May 2, 8:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया