काठमाडौंको बलम्बुमा बसमा अचानक आगलागी
काठमाडौं । काठमाडौंमा सडक छेउमा रोकी राखेको बसमा अचानक आगलागी भएको छ ।
सोमबार बिहान चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुमा रोकी राखेको बसमा आगो लागेको हो । बसमा के कसरी आगलागी भएको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
बसमा आगलागी भएको सूचना पाउनेवित्तिकै चन्द्रागिरी नगरपालिकाको दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट बसमा क्षति पुगेको छ ।
Published : Monday, 2024 April 29, 12:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया