प्रधानमन्त्री सरकारको मुखिया हो, उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुनिदैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिाने सहकारीको रकम ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठनभन्दा तल झर्न नसक्ने जनाएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्द कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा गृहमन्त्रीको कुरा सन्न आवश्यक नरहेको बताए ।
लेखकले भने, ‘हामीले प्रधानमन्त्रीको कुरा सुन्यौँ । प्रधानमन्त्री यो सरकारको मुखिया हो । उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुन्ने कुरा आउँदैन । मन्त्रीको अर्को कुरा आउने होइन किन सुन्ने ?’
उनले कांग्रेसले संसदीय छानबिन समिति गठनबेगर गृहमन्त्रीको कुरा नसुन्ने बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया