दाङ– १ को क्षेत्रीय सम्मेलन शनिबार, डा.कोइरालाले सम्बोधन गर्ने
लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनको नेता डा.शशांक कोइरालाले उदघाटन गर्ने भएका छन् ।
देउखुरीको लमहीमा चैत २४ गते शनिबार बिहान ११ बजे दोस्रो क्षेत्रीय सम्मेलन हुन लागेको छ । सम्मेलनको उदघाटन र सम्बोधन गर्न नेता डा.कोइराला आउन लागेको क्षेत्रीय सभापति भेषराज पाण्डेले बताएका छन् ।
सम्मेलनमा सहभागी हुन पार्टीका कार्यकर्ता, शुभेच्छुक संघ, संस्था, भ्रातृ संस्थालाई सभापति पाण्डेले आग्रह गरेका छन् ।
कार्यक्रम बिहान ११ बजे लमही नगरपालिकाको सभा हलमा हुने भएको छ ।
Published : Friday, 2024 April 5, 9:38 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया