नर्सिङ अध्ययनरत करुणा अधिकारीले पाचौँ तलाबाट हामफालिन्
चरिकोट । दोलखा जिल्लामा होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत १९ वर्षीया करुणा अधिकारीको मृत्यु भएको छ ।
बिहीबार चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन् ।
अधिकारीको बिहीबार राति ११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताएका छन् ।
पोखरा स्थाइ घर भएकी अधिकारी विदामा घर गएकी थिइन् । उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् ।
Published : Friday, 2024 April 5, 10:18 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया