ओलीले प्रचण्डसँग बदला लिन शुरू गरिहाले, कांग्रेसले गरेकाे विश्वास माओवादीले झल्झली सम्झन थाल्यो
काठमाडौं । एमालेले निकै जुनियर नेताहरूलाई सरकारमा पठाएर पुष्पकमल दाहालको सरकारलाई महत्व नदिएको संकेत दिएकाे छ ।
अध्यक्ष केपी ओलीले पार्टी सचिव रघुवीर महासेठकाे नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाएका छन् । महासेठले उपप्रधान सहित भौतिकपूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।
ओलीले दाहालको सरकारलाई धेरै महत्व नदिएपछि नयाँ गठबनमा शंकाकाे दृष्टिकोणले हेरिएकाे छ । याे नयाँ गठबन्धन धेरै लामाे समय अगाडि बढ्नेमा आशंका उत्पान्न भएकाे छ ।
ओलीले किन जुनियर नेताहरू पठाए ? प्रश्न उठेकाे छ । ओलीसँग प्रचण्ड झस्किएका छन् । नेपाली कांग्रेसलाई भाेका दिएका प्रचण्डलाई ओलीले पहिलाे गासमै सबक सिकएका छन् ।
प्रधानमन्त्री दाहालले एमालेलाई अर्थ वा गृह मन्त्रालय दिा सकेनन् । त्यसकाे प्रभाव देखिएकाे छ । प्रचण्डले कांग्रेसलाई झल्झली सम्झन थालेको माओवादीका नेताहरूले बताउन थालेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया