सभापति देउवा र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट्न सभापति देउवा सोमबार बिहान बालुवाटार पुगेका हुन् । उनीहरुका बीच कुराकानी भइरहेको बुझिएको छ ।
प्रधानमन्त्री दाहालले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर सरकार बनाउन खोजेपछि देउवाले दाहालसँग भेटवार्ता गरेका छन् ।
Published : Monday, 2024 March 4, 8:59 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया