प्रधानमन्त्री दाहालद्वारा देउवा र ओलीसँग अलग अलग भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान बालुवाटारमा दाहालले देउवा र दाहालसँग संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा अलग अलग छलफल गरेका हुन् ।
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकहरूलाई छिटो टुङ्गो लगाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ । एमालेले विधेयकलाई टुङ्गो लगाउन बाधा अड्चन गरिरहेको छ ।
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकहरूमा संसदीय समितिहरूमा छलफल भइरहेका छन् ।
Published : Sunday, 2024 March 3, 5:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया