सिरहाका सीडीओ पाण्डे र एसपी लिम्बू तानिए
काठमाडौं । गृह मन्त्रालयले सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी प्रमुख (एसपी) टेकुनन्द इवा लिम्बूलाई फिर्ता बोलाएको छ ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पाण्डे र एसपी लिम्बूलाई आर्थिक विषयमा कमजोरी देखिएको भन्दै फिर्ता बोलाएको स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पाण्डे मन्त्रालयमा र एसपी लिम्बूलाई प्रधान कार्यालय तानेको छ ।
Published : Monday, 2024 January 29, 10:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया