तुलसीपुरमा सडक छेउमा भोगबहादुर मृत अवस्थामा फेला
घोराही । दाङ जिल्लामा ५६ वर्षीय भोगबहादुर चौधरी सडक छेउमा मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उप–महानगरपालिका–१२ कचिला बस्ने चौधरी सोही उप–महानगरपालिका हरियाली टोलस्थित सडकको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत भेटिएका चौधरीका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Friday, 2024 January 19, 8:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया