चीनसँग चुच्चे नक्साबारे प्रचण्डले एकशब्द बोलेनन्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला नेपालको चुच्चे नक्साका बारेमा कुरा गरेका छैनन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार चीनमा भएको भेटवार्तामा दाहालले नेपालको चुच्चे नक्साबारेमा कुरै गरेनन् । चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा छैन ।
नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले चुच्चे नक्साका विषयमा कुरा गर्ने अनुमान थियो । तर, दाहालले जिनपिङसँग चुच्चे नक्साका बारेमा एकशब्द पनि कुरा गरेका छैनन् ।
नेपाली सञ्चारमाध्यमहरूले पनि चुच्चे नक्साका बारेमा एकशब्द लेखेका छैनन् । दाहालले किन चुच्चे नक्साका बारेमा कुरा किन निकालेनन् बेही भनेका छैनन् ।
Published : Sunday, 2023 September 24, 9:39 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया