अर्थ मन्त्रालयको सचिवमा कृष्णहरिको सरुवा, पोखरेल प्रधानमन्त्री कार्यालय तानिए
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो । पुस्कार यसअघि अर्थ मन्त्रालयको राजश्व सचिव भइसकेको थिए ।
अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले सशस्त्र प्रहरीका तीन एआइजीको समेत सरूवा गरेको छ । चन्द्रप्रकाश गौतमलाई मानव स्रोत, बंशी दाहाललाई कार्य विभाग र रामशरण पौडेललाई सीमा विभागमा सरुवा गरेको छ ।
Published : Monday, 2023 September 18, 5:17 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया