राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।
सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अमेरिका र चीन भ्रमणबारे जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच पछिल्लो समसामयिक विषयमा पनि छलफल भएको छ ।
Published : Monday, 2023 September 4, 1:54 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया