गृहमन्त्री श्रेष्ठ र सुशनद्वारा भारतीय धर्मगुरुलाई एयरपोर्टमा भव्य स्वागत

काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय आध्यात्मिक नेता तथा धर्मगुरु जगदीश बासुदेव उर्फ ‘सदगुरु’लाई भव्य स्वागत गरेका छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री श्रेष्ठले आफ्नी सहयोग सुशन कर्मचारीसँग सुदगुरुलाई स्वागत गरेका हुन् । अतिविशिष्ट कक्षमा सदगुरु, गृहमन्त्री श्रेष्ठ र उनकी सहयोगी सुशन कर्माचायले स्वागत गरेका हुन् ।

विभिन्न कार्यक्रममा भाग लिने सुदगुरु काठमाडौं आएका छन् । हिन्दु धर्मको विरोध गर्दै आएका गृहमन्त्री श्रेष्ठले शनिबार सदगुरुलाई स्वागत गरेका छन् ।

Published : Sunday, 2023 September 3, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया