सभापति देउवाद्वारा उप–प्रधानमन्त्री खड्कालाई स्वास्थ्य लाभको कामना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उप–सभापति एवम् उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाका बारे जानकारी लिएका छन् ।
शनिबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा पुगेर सभापति देउवाले खड्काको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । देउवाले उप–सभापति खड्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।
उप–प्रधानमन्त्री खड्काको शल्यक्रिया भएको छ । उनको स्वास्थ्य अवस्थामा निकै सुधार भएको चिकित्सकहरूले बताएका छन् ।
Published : Saturday, 2023 September 2, 6:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया