कांग्रेसद्वारा अनुशासन समितिको सचिवमा केसीलाई मनोनयन, कार्यविधि पारित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सचिवमा प्रेम केसीलाई मनोनयन गरिएको छ ।
समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले केसीलाई आइतबार बसेको बैठकबाट सचिवमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
समितिको आइतबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिको कार्यििध २०८० र्लाइ संशोधनसहित परिमार्जन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2023 August 27, 11:26 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया