कांग्रेसका खतिवडाले दिए पावरफुल समितिको सभापतिमा उम्मेदवारी
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।
आइतबार सिंहदरबारस्ति संसद सचिवालयमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । यो समिति संसदको पावरफुल मानिन्छ ।
प्रमुख दहरूले प्रतिनिधि सभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए ।
कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।
Published : Sunday, 2023 August 27, 3:38 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया