एमालेको अम्वासाको कार्यक्रम भताभुङ्ग
काठमाडौं । एमालेले सिराहाको धनगडीमाइ नगरपालिका, अम्वासमा गर्न लागेको सचिवालय बैठक स्थगित गरेको छ ।
अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताएका छन् ।
सबै तयारी पूरा भएपनि बैठकस्थल डुबानमा परेकाले अर्को सूचना जारी नभएसम्म भदौ नौका सबै कार्यक्रम स्थगित भएको छ ।
एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।
Published : Friday, 2023 August 25, 4:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया