व्यापारी भण्डारीसँग प्रचण्डका दुई छोरी दुबई उडे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का दुईजना छोरीहरू दुबई उडेका छन् ।
प्रचण्डकी छोरीहरू रेणु दाहाल र गंगा दाहाल दुबई उडेका हुन् । रेणु भरतपुर महानगरपालिकाकी मेयर हुन् । गंगा प्रचण्डकी स्वकीय सचिव हुन् ।
रेणु र गंगा शनिबार राति फ्लाई दुबईको जहाजबाट दुबईतर्फ प्रस्थान गरेको विमानस्थल जनाएको छ ।
रेणु र गंगासँग व्यवसायी गोकुल भण्डारीसमेत दुबई गएका छन् । उनीहरूको दुबई भ्रमणको उद्देश्यका बारेमा केही भनिएको छैन ।
Published : Monday, 2023 July 3, 4:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया