चार सय सदस्यीय तरुण दल विस्तार, को–को मनोनीत भए ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका छन् ।
बुधबार सभापति देउवाले विद्वान गुरुङको अध्यक्षतामा ४ सय सदस्यीय कार्यसमिति बनाएका हुन् ।
सभापति देउवाले कोशी प्रदेशबाट अशोक झा, मकनसिंह हाङ्गाम ताप्लेजुङ्ग, कोपिला लिम्बु ताप्लेजुङ्ग, कौशिला गुरुङ्ग पाँचथर,
अम्बिका बास्कोटा इलाम,
श्रीप्रसाद सिटौला झापा, देवेन्द्र लिम्वु सुनसरी, अशोक मेहता सुनसरी, गोकुल खत्री संखुवासभा, दिनेश राई खोटाङ्ग, रोजन राई खोटाङ्ग,
जयप्रकाश पासवान मोरङ्ग, शेखर विश्वास थारू मोरङ्ग केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । भीम गौतम ओखलढुंगा,
बुद्धबहादुर तामाङ ओखलढुंगा, गोविन्द पौडेल ओखलढुंगा, लीला दाहाल ओखलढुंगा, नवीन राई ओखलढुंगा, लोकहरि पौडेल सर्लाही, नौसाद आलम रौतहट, प्रवेश अन्जुम रौतहट, सूर्यदीप गुप्ता रौतहट, मानवेन्द्र निधी धनुषा, कृष्णजी खड्का काठमाडौं, सरिन घिमिरे काठमाडौं, भूमिका श्रेष्ठ काठमाडौं, अनुप प्रधान काठमाडौं, डुवा छिरिङ लामा सिन्धुपाल्चोक, राजु थापा भक्तपुर, विनोद कुइँकेल भक्तपुर, स्मीता लामा काभ्रेपलाञ्चोक, केदार गोर्खाली ललितपुर, विश्वविक्रम शाह ललितपुर केन्द्रीय सदस्यमा मनोयन भएका छन् ।
मुना भुषाल पर्वत, विप्लव हमाल पर्वत, सुरजजंग राना कास्की, पुनम भट्ट भट्टराई कास्की, सागर परियार बागलुङ्ग,
आस्थाविन्दु मल्ल तनहुँ, रीता परियार गोरखा, गोविन क्षेत्री नवलपुर(व.सु.पू.), शान्ति तिवारी नवलपुर(व.सु.पू.), केशर खड्का बाँके, पवन यादव दाङ्ग, हरिचन्द्र भण्डारी दाङ्ग, सरोज शाह दाङ्ग, सानुवावु खड्का दाङ्ग, चेतन राना दाङ्ग, मीनबहादुर शाही दाङ्ग, पवन आचार्य दाङ्ग, इन्द्रमणि न्यौपाने (अनिल) दाङ्ग, श्रीधर न्यौपाने (सनत) दाङ्ग, सुधिर भण्डारी दाङ्ग तरुण दलको केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।
विनोद घिमिरे अर्घाखाँची, सचिन विष्ट पाल्पा, भरत वलामी मगर गुल्मी, सुशील कुमार वस्नेत प्यूठान, गणेशकुमार मल्ल रुकुम (पूर्व), धनबहादुर रसाईली रोल्पा केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।







बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया