पूर्वसांसद पनि नक्कली भुटानी शरणार्थी काण्डमा मुछिए, पक्राउ गर्न खोजी
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरीले जनाएका छन् ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको आरोप छ । नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर शेर्पाले भेटेको आरोप छ ।
यसअघि, प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको छ ।
Published : Sunday, 2023 May 14, 12:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया