काठमाडौंबाट मदनबाबु भण्डारी पक्राउ, सरकारी कागज कीर्ते काण्ड
काठमाडौं । पत्रकार मदनबाबु भण्डारी सरकारी कागज दुरुपयाे कीर्ते काण्डमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिकतर्फबाट पक्राउ गरिएको प्रहरी प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले बताए ।
बिगतमा गाडी चाेरी काण्डमा सजाय पाएका भण्डारीले पालिकाकाे कागज कीर्ते गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले भण्डारीविरुद्ध केही प्रमाण फेला पारेकाे छ ।
Published : Saturday, 2023 May 6, 1:42 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया