भूकम्पबाट बच्न तोकिएको मापदण्डमा भौतिक संरचना बनाऔँ : गृह मन्त्री
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भूकम्पबाट सुरक्षित रहने गरेर भौतिक संरचना बनाउन अनुरोध गरेका छन् ।
काठमाडौंको न्युरोडस्थित भूगोलपार्कमा आइतबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित राष्ट्रिय भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै मानवीय त्रुटिले गर्दा भूकम्पका बेला ठूलो क्षति भएको बताए । उनले भूकम्पबाट सुरक्षित रहन सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने बताए ।
गृहमन्त्री खाणले भूगोलपार्कमा रहेको भूकम्प स्तम्भमा माल्यार्णपण गरेका थिए ।





Published : Sunday, 2022 January 16, 11:10 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया