कांग्रेस सभापति बानियाँ पनि आइसोलेसनमा
काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ आइसोलेसनमा बसेका छन् ।
सभापति बानियाँलाई शुक्रबारदेखि रुघा, खोकी, ज्वरो आएपछि आइसोलेसनमा बसेको निजी सचिवालयले जनाएको छ । बानियाँले परीक्षणका लागि आफ्नो स्वाव पठाएका छन् । स्वावको रिपोर्ट आइतबार आउनेछ ।
सभापति बानियाँले तत्कालका लागि भेटघाट, फोनसम्पर्क आदि तत्कालका लागि स्थगित गरेको जनाएका छन् ।
Published : Saturday, 2022 January 15, 7:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया